1 Chronicles 21:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले दाऊद राजालाई सैनिक सेवा गर्न लायक पुरुषहरूको सङ्‍ख्‍या यस प्रकार दिए— इस्राएलमा ११,००,००० र यहूदामा ४,७०,०००।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी यरूशलेममा आएर दाऊदलाई आफूले लिएको जनसंख्‍या यसरी बताइदिए: “हतियार चलाउन सक्‍नेहरू इस्राएलमा एघार लाख र यहूदामा चार लाख सत्तरी हजार रहेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबले दावीदलाई लडाकु मानिसहरूको संख्या बताइदिए: अनि सारा इस्राएलमा तरवार चलाउन सक्ने एघार लाख र यहूदामा चार लाख सत्तरी हजार मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे।