1 Chronicles 21:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस कामले परमेश्‍वर अप्रसन्‍न हुनुभयो र इस्राएललाई दण्‍ड दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो हुकुमबाट परमेश्‍वर पनि अप्रसन्‍न हुनुभयो, र इस्राएलीहरूलाई उहाँले दण्‍ड दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो आदेश परमेश्‍वरको दृष्‍टिमा पनि दुष्‍ट काम थियो; यसकारण उहाँले इस्राएललाई दण्ड दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो।