1 Chronicles 21:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले परमेश्वरलाई भने, “यी काम गरेर मैले डरलाग्दो पाप गरें! कृपा गरी मलाई क्षमा गर्नुहोस्। मैले मूर्ख काम गरें।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले परमेश्वरलाई भने, “मैले साह्रै दुष्ट काम गरें। बिन्ती छ, आफ्नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले परमेश्वरलाई भने, “मैले यो काम गरेर ठूलो पाप गरेको छु। अब म तपाईंलाई बिन्ती गर्दछु, आफ्नो सेवकको दोष क्षमा गरिदिनुहोस्, किनकि मैले ठूलो मूर्ख काम गरेको छु।”
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खता पूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”