1 Chronicles 21:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले दाऊदका दर्शी गादलाई भन्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले दावीदका भविष्यवक्ता गादलाई भन्‍नुभयो,
Nepali ERV (पवित्र बाइबल)
गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो,