1 Chronicles 22:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दाऊदले भने, “यस ठाउँमा परमप्रभु परमेश्वरको मन्दिर हुनुपर्नेछ, यहाँ वेदी पनि रहनेछ, त्यहाँ इस्राएलका मानिसहरूले होमबलि चढाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले भने, “परमप्रभु परमेश्वरका भवनको स्थान यही हुनेछ, र यही नै इस्राएलको निम्ति होमबलिको वेदी पनि हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले भने, “याहवेह परमेश्वरको भवन र इस्राएलको निम्ति होमबलिको वेदी पनि यहीँ हुनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”