1 Chronicles 22:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले मेरो निम्‍ति एउटा मन्‍दिर बनाउनेछ, त्‍यो मेरो छोरो हुनेछ र म त्‍यसको बुबा हुनेछु। त्‍यसको वंशले सदाकाल इस्राएलमा राज्‍य गर्नेछ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसैले नै मेरो नाउँको निम्‍ति एउटा भवन बनाउनेछ। त्‍यो मेरो छोरो हुनेछ, र म त्‍यसका पिता हुनेछु। अनि म इस्राएलमा सदासर्वदाको लागि त्‍यसको राज्‍यको सिंहासन स्‍थिर गर्नेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसको पिता हुनेछु। अनि म इस्राएलमा त्यसको राज्यको सिंहासन सदासर्वदाका निम्ति स्थापित गर्नेछु।’
Nepali ERV (पवित्र बाइबल)
सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछुन्। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।”‘