1 Chronicles 22:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीसित काम गर्ने मानिसहरू धेरै छन्। ढुङ्गाको खानिमा काम गर्नेहरू, सिकर्मी, डकर्मीहरू र हरेक प्रकारका कारिगरहरू धेरै सङ्ख्यामा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसबाहेक तँसित धेरै कारीगर, डकर्मी, ढुङ्गा काट्ने, सिकर्मीहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँसँग धेरै कर्मचारीहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू र सिकर्मीहरूका साथमा हरेक प्रकारका काममा सिपालु मानिसहरू छन्,
Nepali ERV (पवित्र बाइबल)
तँसित धेरै कारीगरहरू, डकर्मीहरू अनि सिकर्मीहरू छन्। तँसित हरेक प्रकारको काम गर्न सिपालु मानिसहरू छन्।