1 Chronicles 22:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन र चाँदी, काँसा र फलामका काम गर्ने कारिगरहरू धेरै छन्। अब काम सुरु गर र परमप्रभु तिमीसित रहून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सुन, चाँदी, काँसा र फलामका सबै किसिमका काम गर्ने अनगन्ती निपुण मानिसहरू पनि छन्। यसैकारण अब काम सुरु गर्, र परमप्रभु तँसित होऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्थात् सुन र चाँदी, काँसो र फलामका काम गर्ने असंख्य कारिगरहरू छन्। अब काम सुरु गर्, र याहवेह तेरो साथमा रहून्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिंदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहून्।”