1 Chronicles 22:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले काठका ढोकाहरूको निम्‍ति किला र चेपुवाहरू बनाउन धेरै फलाम दिए। कसैले जोख्‍न नसक्‍ने गरी उनले काँसा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै फलाम दिए, र काँसा जोखी नसक्‍ने गरी पनि दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मूलढोकाहरूका निम्ति काँटीहरू र चेपुवाहरू बनाउन धेरै मात्रामा फलाम प्रबन्ध गरिदिए; अनि तौलन नसकिने मात्रामा काँसाहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रचुर काँसा ल्याए।