1 Chronicles 22:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले आफ्नो छोरोलाई भने, “छोरो, परमप्रभु मेरा परमेश्वरको आदरमा म एउटा मन्दिर बनाउन चाहन्थें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सोलोमनलाई भने, “हे मेरो छोरो, परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा भवन निर्माण गर्ने मेरो अभिप्राय थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले सोलोमनलाई भने, “मेरो छोरा, याहवेह मेरो परमेश्वरको नामको खातिर एउटा भवन बनाउने इच्छा मेरो हृदयमा थियो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउन चाहन्थें।