1 Chronicles 23:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] शिमीका अरू चार छोराहरू थिए। तिनीहरू उमेरअनुसार यहत, जीजा, येऊश र बरीआ हुन्। येऊश र बरीआका धेरै सन्‍तान थिएनन् र तिनीहरू एउटै गोत्रका गनिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि शिमीका छोराहरू: यहत, जीजा, येऊश र बरीआ— चार जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमीका छोराहरू: यहत, जीजा, येऊश र बेरियाह। शिमीका छोराहरू—जम्मा चार जना।
Nepali ERV (पवित्र बाइबल)
शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए।