1 Chronicles 23:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहातका चार छोराहरू थिए— अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल चार जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल—जम्मा चार जना।
Nepali ERV (पवित्र बाइबल)
कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।