1 Chronicles 23:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहातका माहिला छोरा यिसहारका एउटा छोरा शलोमीत थिए, उनी आफ्‍ना गोत्रका मुखिया थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिसहारका छोराहरू: शलोमीतचाहिँ जेठा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिसहारका छोराहरू: पहिलो शलोमीत।
Nepali ERV (पवित्र बाइबल)
यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।