1 Chronicles 23:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहातका कान्‍छा छोरा उज्‍जीएलका दुई छोराहरू थिए— मीका र यिशियाह।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्‍जीएलका छोराहरूमा: मीकाचाहिँ जेठा र दोस्रा यिशियाह।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जीएलका छोराहरू: पहिलो मीका र दोस्रो यिशियाह।
Nepali ERV (पवित्र बाइबल)
उज्जीएलका सबै भन्दा जेठा छोरा मीका अनि यिशियाह कान्छा छोरा थिए।