1 Chronicles 23:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एलाजारका छोरीहरू मात्र थिए, एउटै छोरो नजन्‍मीकनै उनको मृत्‍यु भयो। उनका छोरीहरूले आफ्‍ना दाजुभाइ अथवा कीशका छोराहरूसित विवाह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलाजार मर्दा तिनका छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌। यसैले तिनका दाजुभाइहरू, अर्थात्‌ कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।)
Nepali ERV (पवित्र बाइबल)
एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए।