1 Chronicles 23:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍ना प्रजालाई शान्‍ति दिनुभएको छ र उहाँ आफैं यरूशलेममा सदाकालको निम्‍ति बास गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शान्‍ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्‍वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा सर्वदा रहनको निम्ति यरूशलेममा आउनुभएको छ।