1 Chronicles 23:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदको अन्‍तिम आदेशअनुसार बीस वर्ष पुगेपछि सबै लेवीहरूले सेवा गर्न आफ्‍ना नाम लेखाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदका यी नै पछिल्‍ला वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरका लेवीहरू गनिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदको अन्तिम निर्देशनअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू गनिए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्ता उमेरका थिए।