1 Chronicles 23:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जो लादानका सन्‍तानका कुल प्रधानहरू थिए। (शिमीका तीन छोराहरू थिए— शलोमोत, हजीएल र हारान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमीका छोराहरू: शलोमोत, हजीएल र हारान— तीन जना। लादानका परिवारका मुखियाहरू यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमीका छोराहरू: शलोमोत, हाजीएल र हारान—जम्मा तीन जना। लादानका परिवारहरूका अगुवाहरू यिनीहरू नै थिए।
Nepali ERV (पवित्र बाइबल)
शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए।