1 Chronicles 24:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनका सन्तान यसरी दलमा बाँडिएका थिए। हारूनका चार छोराहरू थिए— नादाब, अबीहू, एलाजार र ईतामार।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारूनका छोराहरूका विभाजन: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनका सन्तानका दलहरू यिनै थिए: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए।
Nepali ERV (पवित्र बाइबल)
हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।