1 Chronicles 24:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीका सन्‍तानबाट अरू परिवारका प्रधानहरू यिनीहरू थिए— अम्रामको वंशमा शूबाएलका सन्‍तानबाट यहेदयाह,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाँकी लेवीहरूबाट: अम्रामका छोराहरूबाट: शूबाएल। शूबाएलका छोराहरूबाट: येहदयाह।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूका बाँकी रहेका सन्तानहरूका निम्ति चाहिँ: अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट: येहेदियाह,
Nepali ERV (पवित्र बाइबल)
बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्; अम्रामका सन्तानबाटः शूबाएल शूबाएलका सन्तानबाट येहदयाह।