1 Chronicles 24:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहब्‍याहको सन्‍तानबाट यिशियाह,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहब्‍याहका छोराहरूबाट: यिशियाह, जो रहब्‍याहका छोराहरूमध्‍ये जेठा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहब्याहको बारेमा, तिनका छोराहरूबाट: जेठा यिश्शिय्याह।
Nepali ERV (पवित्र बाइबल)
रहब्याहका सन्तानबाटः यिशियाह यिशियाह सबै भन्दा जेठो छोरो थिए।