1 Chronicles 24:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिसहारका वंशमा शलोमोतका सन्तानबाट यहत,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिसहारको वंशका शलोमोत। शलोमोतका छोराहरूबाट: यहत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिसहारबाट: शलामोत; शलोमोतका छोराहरूबाट: यहत।
Nepali ERV (पवित्र बाइबल)
यिसहार वंशबाटः शलोमोत। शलोमोतका वंशबाटः यहत।