1 Chronicles 24:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उमेरअनुसार हेब्रोनका छोरा यरियाह, अमर्याह, यहासेल र यकमाम,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल, चौथा यकमाम।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेब्रोनका छोराहरू: जेठो यरियाह, माहिलो अमर्याह, साहिँलो यहजीएल र कान्छो यकमाम।
Nepali ERV (पवित्र बाइबल)
हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह थिए। अमर्याह हेब्रोनका माहिला छोरा थिए। यहजीएल तिनका साँहिला छोरा अनि यक्माम कान्छा छोरा थिए।