1 Chronicles 24:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उज्‍जीएलका वंशमा मीकाका भाइ यिश्‍याहको सन्‍तानबाट जकरिया,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिश्‍याहका छोराहरूबाट: जकरिया।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिशियाहका छोराहरूबाट: जकरिया।
Nepali ERV (पवित्र बाइबल)
यिश्याह मीकाका भाइ थिए। यिश्याहका छोरा जकर्याह थिए।