1 Chronicles 24:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरारीका वंशबाट महली, मूशी र याजियाह।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीका छोराहरू: महली र मूशी। यजियाहका छोरा बनो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीका छोराहरू: महली र मूशी। यजियाहबाट: बनो;
Nepali ERV (पवित्र बाइबल)
मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।