1 Chronicles 24:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याजियाहका तीन छोराहरू थिए— बनो, शोहम, जक्कूर र इब्री।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीका छोराहरू: यजियाहबाट: बनो, शोहम, जक्कूर र इब्री।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीका छोराहरू, यजियाहबाट: बनो, शोहम, जक्कूर र इब्री।
Nepali ERV (पवित्र बाइबल)
मरारीका छोराहरू यजियाबाटः बनो, शोहम जक्कूर र इब्री नाउँका थिए।