1 Chronicles 24:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूशीका तीन छोराहरू थिए— महली, एदेर र यरीमोत। यी लेवीका परिवार हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। लेवीहरू आ-आफ्‍ना परिवारअनुसार यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। तिनीहरूका परिवारअनुसार लेवीहरू यिनै थिए।
Nepali ERV (पवित्र बाइबल)
मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए। ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।