1 Chronicles 25:26 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उन्‍नाईसौँ मल्‍लोती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उन्‍नाइसौँ मल्‍लोतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
Nepali ERV (पवित्र बाइबल)
उन्नाईसौं मल्लोतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।