1 Chronicles 26:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिल्कियाह, तबलियाह र जकरिया। होसाका परिवारबाट जम्मा तेह्र जना थिए, तिनीहरू मन्दिरका पहरेदारहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माहिला हिल्कियाह, साहिँला तबलियाह र कान्छा जकरिया। होसाका छोराहरू र दाजुभाइहरू जम्मा १३ जना थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोस्रो हिल्कियाह, तेस्रो तबल्याह र चौथो जकरिया। होसाका छोराहरू र आफन्तहरू जम्मा 13 जना थिए।
Nepali ERV (पवित्र बाइबल)
हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साहिंला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए।