1 Chronicles 26:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओबेद-एदोमको नाममा दक्षिणको मूल-ढोका पर्‍यो र उनका छोराहरूलाई मन्‍दिरका भण्‍डारहरू पर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ओबेद-एदोमलाई चाहिँ दक्षिण ढोका पर्‍यो, र तिनका छोराहरूलाई ढुकुटी पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणपट्टिको मूलढोकाको चिट्ठा ओबेद-एदोमलाई पर्‍यो, र भण्डारको चिट्ठाचाहिँ ओबेद-एदोमका छोराहरूलाई पर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए।