1 Chronicles 26:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शुप्पीम र होसालाई पश्चिमको मूल-ढोका र उँभोपट्टि जाने बाटोको शल्केत भन्ने मूल-ढोका परे। पहरा दिनलाई समय अलग-अलग गरी क्रमैसित छुट्ट्याइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शुप्पीम र होसालाई पश्चिम ढोका र उकालो लाग्ने बाटोको शल्केत ढोका पर्यो। एउटा पाले अर्को पालेको नजिकै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्चिमपट्टिको मूलढोका र माथिल्लो बाटोको शल्लेकेत मूलढोकाको चिट्ठा शुप्पीम र होसालाई पर्यो। एउटा पहरेदार अर्को पहरेदारको छेउमा उभिन्थे:
Nepali ERV (पवित्र बाइबल)
शुप्पीम अनि होसा पश्चिमद्वार र माथिल्लो सडकको शल्लेकेत द्वाराका निम्ति चुनिए। रक्षकहरू एक-अर्काको छेउ छेउमा उभिन्थे।