1 Chronicles 26:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोरह र मरारीका गोत्रलाई दिइएको पहरा गर्ने काम यही थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोरही र मरारीका सन्‍तानमध्‍येका द्वारपालका दलहरू यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोरह र मरारीका सन्तानहरूमा द्वारपालका दलहरू यिनै थिए।
Nepali ERV (पवित्र बाइबल)
यी, द्वारपालकहरूका समूहहरू थिए। ती द्वारपालकहरू कोरह अनि मरारीका परिवारहरूबाट थिए।