1 Chronicles 26:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका सन्‍तानहरूलाई पनि कार्यभार सुम्‍पिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्‍जीएलीहरूबाट:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्जीएलीहरूबाट:
Nepali ERV (पवित्र बाइबल)
अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए।