1 Chronicles 26:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिसहारका सन्‍तानमध्‍ये कनन्‍याह र उनका छोराहरूलाई प्रशासनिक भार अथवा कागज-पत्र राख्‍ने र इस्राएलका मानिसहरूको बीचको झगडामा न्‍याय-विचार गर्ने जिम्‍मा दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिसहारीहरूबाट: कनन्‍याह र तिनका छोराहरू मन्‍दिरसम्‍बन्‍धी नभएको अरू काममा, अर्थात्‌ इस्राएलका अधिकारी र न्‍यायकर्ताको काममा खटाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिसहारीहरूका वंशबाट: कनन्याह र तिनका छोराहरूलाई मन्दिरदेखि टाढा इस्राएलमाथि अधिकारी र न्यायकर्ताको रूपमा जिम्मेवारी दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्दथे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गदथे।