1 Chronicles 26:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठाहिँलो एलाम, अन्‍तरे येहोहानान र कान्‍छो एल्‍यहोएनै।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍तरे एलाम, जन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँचौँ एलाम, छैटौँ यहोनान र सातौँ एल्यहोएनै।
Nepali ERV (पवित्र बाइबल)
एलाम अन्तरे छोरा थिए। यहोहानान जन्तेर छोरा थिए अनि एल्यहोनै कान्छा छोरा थिए।