1 Chronicles 26:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओबेद-एदोमलाई परमेश्‍वरले आशिष् दिनुभएको थियो र उनका आठ छोराहरू उमेरअनुसार यी थिए— शमायाह, यहोजाबाद, योआ, साकार, नतनेल,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ओबेद-एदोमका छोराहरू: जेठा शमायाह, माहिला यहोजाबाद, साहिँला योआ, काहिँला साकार, अन्‍तरे नतनेल,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ओबेद-एदोमका पनि छोराहरू थिए: पहिलो शमायाह, दोस्रो यहोजाबाद, तेस्रो योआ, चौथो साकार, पाँचौँ नथनिएल,
Nepali ERV (पवित्र बाइबल)
ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साहिला छोरा थिए। साकार तिनका काहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए।