1 Chronicles 26:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्‍मीएल, इस्‍साखार र पुल्‍लतै।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जन्‍तरे अम्‍मीएल, खन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै। (किनभने परमेश्‍वरले ओबेदएदोमलाई आशिष्‌ दिनुभएको थियो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छैटौँ अम्मीएल, सातौँ इस्साखार र आठौँ पुल्‍लतै। (किनकि परमेश्‍वरले ओबेद-एदोमलाई आशिष् दिनुभएको थियो।)
Nepali ERV (पवित्र बाइबल)
अम्मीएल तिनका जन्तरे छोरा थिए। यिस्सारकार तिनका खन्तरे छोरा थिए अनि पुल्लतै तिनका कान्छा छोरा थिए। परमेश्वरले साँच्चै नै ओबेद एदोमलाई बरदान दिनु भएको थियो।