1 Chronicles 26:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] ओबेद-एदोमका जेठा छोरा शमायाहका छोराहरू थिए— ओत्नी, रपाएल, ओबेद, एल्जाबाद, एलीहू र समक्याह। तिनीहरू आफ्ना गुणले गर्दा आ-आफ्ना गोत्रमा प्रमुख मानिस थिए। पछिल्ला दुई भाइ विशेष गुण भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छोरा शमायाहका छोराहरू पनि थिए। तिनीहरू आफ्ना पिताको परिवारमा नायकहरू थिए, किनभने तिनीहरू खूब योग्यता भएका मानिसहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए।