1 Chronicles 26:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओबेद-एदोमका परिवारबाट त्यस कामको लागि जम्मा बयसट्ठी जना अति योग्य पुरुषहरू खटाइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै ओबेदएदोमका सन्तानहरू थिए। तिनीहरू र तिनीहरूका छोराहरू र दाजुभाइहरू योग्यता भएका मानिसहरू थिए, अनि काम गर्नका निम्ति तिनीहरूको शक्ति पर्याप्त थियो। तिनीहरू जम्मा ६२ जना थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै ओबेद-एदोमका सन्तान थिए; तिनीहरू र तिनीहरूका छोराहरू र तिनीहरूका आफन्तहरू शक्तिशाली थिए। ओबेद-एदोमका सन्तानहरू जम्मा 62 जना थिए।
Nepali ERV (पवित्र बाइबल)
यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।