1 Chronicles 27:18 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका: दाऊदका दाजु एलीहू। इस्‍साखारका: मिखाएलका छोरा ओम्री।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाको कुलबाट: दावीदका एक जना दाजु एलीहू; इस्साखारको कुलबाट: मिखाएलका छोरा ओम्री;
Nepali ERV (पवित्र बाइबल)
यहूदाकाः एलीहू (एलीहू दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारकाः मीकाएलका ओम्री छोरा।