1 Chronicles 27:19 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबूलूनका: ओबदियाका छोरा यिश्‍मायाह। नप्‍तालीका: अज्रीएलका छोरा यरीमोत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबूलूनको कुलबाट: ओबदियाका छोरा यिश्मायाह; नप्‍तालीको कुलबाट: अज्रीएलका छोरा यरीमोत;
Nepali ERV (पवित्र बाइबल)
जबूलूनकाः ओबदियाका छोरा यिश्मायाह। नप्तालीकाः यरीमोत अज्रीएलका छोरा।