1 Chronicles 27:20 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमका: अजज्याहका छोरा होशिया। मनश्शेको आधा कुलका: पदायाहका छोरा योएल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमको कुलबाट: अजज्याहका छोरा होशे; मनश्शेको आधा कुलबाट: पदायाहका छोरा योएल;
Nepali ERV (पवित्र बाइबल)
एप्रैइमकाः अज्जयाहका छोरा होशेया। पश्चिम मनश्शेकाः योएल पदायाहका छोरा।