1 Chronicles 27:21 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिलादमा भएका मनश्शेको आधाकुलका: जकरियाका छोरा इद्दो। बेन्यामीनका: अबनेरका छोरा यासीएल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादमा भएका मनश्शेको आधा कुलबाट: जकरियाका छोरा इद्दो; बेन्यामीनको कुलबाट: अबनेरको छोरा यासीएल;
Nepali ERV (पवित्र बाइबल)
पूर्व मनश्शेकाः जकर्याहका छोरा इद्दो। बिन्यामीनकाः यसीएल अबनेरका छोरा।