1 Chronicles 27:22 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानका: अबनेरका छोरा अज्रेल। कुलहरूका मुख्‍य अधिकृतहरू यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानको कुलबाट: यरोरामका छोरा अज्रेल। इस्राएलका कुलहरूमाथिका अधिकारीहरू यिनीहरू नै थिए।
Nepali ERV (पवित्र बाइबल)
दानकाः यरोहामका छोरा अज्रेल। यी इस्राएली कुल समूहका मुखियाहरू थिए।