1 Chronicles 27:29 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शारोनमा चर्ने गाई-गोरुहरू शारोनी शित्रैको जिम्मामा थिए। बेँसीमा गाई-गोरुहरू अदलैका छोरा शाफातको जिम्मामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शारोनका शित्रैचाहिँ शारोनमा चर्ने गाईबस्तुहरूका जिम्मामा थिए। बेँसीमा चर्ने गाईबस्तुहरूका अधिकारीचाहिँ अदलैका छोरा शापात थिए।
Nepali ERV (पवित्र बाइबल)
शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए। अदूलेका छोरा शापात बेंसीमा गाई वस्तुहरूका जिम्मा मा थिए।