1 Chronicles 27:30 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ऊँटहरू इश्माएली ओबीलको जिम्मामा थिए। गधाहरू मेरोनोती येहदयाहको जिम्मामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ऊँटहरूका अधिकारी इश्माएली ओबील थिए। गधाहरूका अधिकारी मरोनोती येहेदियाह थिए।
Nepali ERV (पवित्र बाइबल)
इश्माएलले ओबील ऊँटहरूका जिम्मामा थिए। मेरोनोती येहदयाह गधाहरूका जिम्मामा थिए।