1 Chronicles 27:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाका काका जोनाथन निपुण सल्लाहकार र विद्वान् थिए। उनी र हक्मोनीको छोरो यहीएल राजाका छोराहरूका शिक्षाको जिम्मेवार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदका काका जोनाथन एक सल्लाहकार, बुद्धिमानी र शास्त्री थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरूको हेरचाह गर्ने थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदका काका जोनाथन, एक सल्लाहकार, अन्तर्दृष्टि भएका मानिस र शास्त्री थिए। हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको हेरचाह गर्थे।
Nepali ERV (पवित्र बाइबल)
जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे।