1 Chronicles 27:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहीतोपेल मरेपछि बनायाहका छोरा अबियाथार र यहोयादा सल्‍लाहकार भए। राजकीय फौजका सेनापति योआब थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहीतोपेलपछि बनायाहका छोरा यहोयादा र अबियाथार सल्‍लाहकार भए। अनि योआबचाहिँ सेनापति थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(अहीतोपेलपछि तिनको जिम्मा बनायाहका छोरा यहोयादा र अबीयाथारले सम्हालेका थिए।) योआबचाहिँ राजकीय सेनाका सेनापति थिए।
Nepali ERV (पवित्र बाइबल)
यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।