1 Chronicles 28:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले यो कुरा थाहा गर्नुपर्छ कि परमप्रभुले आफ्‍नो पवित्र मन्‍दिर बनाउन तिमीलाई चुन्‍नुभएको छ। र अब दृढ सङ्कल्‍प लिएर सो काम गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले याद राख, परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानको निम्‍ति एउटा भवन निर्माण गर्न तिमीलाई नै चुन्‍नुभएको छ। दृढ़ होऊ, र त्‍यो काम पूरा गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्‍नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।”
Nepali ERV (पवित्र बाइबल)
सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्तिशाली बन् र काम पूर्ण गर्।”