1 Chronicles 28:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-16] उनले भाँडा-कुँडा, दियो र सामदान, चाँदीका टेबिल र परमेश्वरलाई भेटी चढाएका रोटी राख्ने सुनका टेबिलहरू बनाउन कति-कति सुन र चाँदी चलाउनुपर्छ, त्यो पनि आदेश दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विभिन्न सेवामा प्रयोग गरिने सबै सुनका भाँड़ाहरूका निम्ति सुनका तौल, र सबै चाँदीका भाँड़ाहरूका निम्ति चाँदीका तौल तिनले तोकिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले विभिन्न प्रकारका सेवाहरूमा प्रयोग गरिने सुनका सामग्रीहरू, चाँदीका सामग्रीहरूका निम्ति चाहिने सुन र चाँदीको तौल तोकिदिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने।